FAQs Complain Problems

सार्बजनिक विदा सम्बन्धमा

मिति २०७६/०३/१० मंगलवार यस कनकाई नगरपालिकाको आ.व. २०७६/०७७ को  नीति तथा कार्यक्रम प्रस्तुत हुने र पाँचौ नगरसभाको बस्ने भएकाले २०७६/०३/१० गते एक दिनको लागि यस कनकाई नगरपालिका र मातहतका वडा कार्यालयहरूमा सार्बाजनिक बिदा दिईएको जानकारी सम्पुर्ण सेवाग्राही तथा सम्बन्धीत सबैमा जानकारी गराईन्छ।