मृत्यु दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
३५ दिनभित्र निःशुल्क
लाग्ने समय
१ दिन
सेवा प्रवाह समय
१ दिन
उजुरी अधिकारी
वडा अध्यक्ष
दायरा विभाग
वडा
आवश्यक कागजातहरू
अस्पताल वा चिकित्सकको प्रमाणपत्र, मृतकको नागरिकता र सूचना दिने व्यक्तिको नागरिकता
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
सम्बन्धित वडा सचिव
प्रक्रियाका चरणहरू
घटना भएको ३५ दिन भित्रमा आवशयक कागजात सहित निवेदन दिनुपर्नेछ।
सम्बन्धित कानून
—