कनकाई नगरपालिकामा यहाहरुलाई स्वागत छ।

परिचय

कनकाई नगरपालिकाको संक्षिप्त परिचय

स्थापना — २०७१ बैशाख २५ गते

विश्व मान चित्रमा २६.४१, ०६” उत्तरी अक्षासं. देखि ८७.९९,५८” पूर्व देशान्तर सम्म फैलिएको

नेपालको कुल भुभागको ०.०५४ प्रतिशत क्षेत्र र झापाको ४.९३ प्रतिशत भुभाग ओगटेको

क्षेत्रफल :७९.१ ब. कि.

वडा संख्या : ९ वटा

सिमाना

पूर्व :अर्जुनधारा र विर्तामोड न.पा. ,  पश्चिम : शिव सताक्षी न.पा.,  उत्तर : इलामको माई न.पा,   दक्षिण : झापा र बाह्दशी गाउपालिका

वनजङ्गलले ढाकेको क्षेत्र :१७०० हेक्टर

प्रमुख नदीहरु :—