FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ घन्टा
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी वा वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 
  • सूचकले भरी पेश गरेको अनुसूची फाराम
  • नवजात शिशुको बुवा÷आमा दुवैको ना.प्र.पत्रको प्रतिलिपी
  • न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपी